कविता

...
विषको घडा

भोग्नेहरूले त भन्दै थिए ऊ आउँदै छ ऊ आउँदा सहज रूपमा आउँदैन उथलपुथल आउँदै आउँछ पृथ्वी हल्लाएर आउँछ सहरहरू ढालेर आउँछ अस्पतालहरू भरिभराऊ पारेर आउँछ घरहरू रित्तो पारेर आउँछ हामीले त्यसलाई पत्याउनै सकेनौँ दिन, हप्ता, महिना गन्दागन्दै ऊ आउँदै रह्यो हामीले बेवास्ता गरिनै रह्यौं जब ऊ आफ्नै सहरहरूमा आइपुग्यो जब ऊ आफ्नै बस्तीहरूमा आइपुग्यो जब ऊ आफ्नै घरहरूमा आइपुग्...

Last updated 3 months ago

More Read
...
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ । हरेक दिन हरेक रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँ हरेक पल हरेक क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ । तिमी रातहरुमा नआएपछि मैले रातहरुलाई प्रेम गर्न थालेँ तिमी दिनहरुमा नआएपछि मैले दिनहरुलाई प्रेम गर्न थालें । तिमी कुनैपनि पल / कुनैपनि क्षण नआएपछि मैले हरेक क्षण / हरेक पलहरुलाई प्रेम गर्न थालेँ ! म तिमीलाई प्रेम गर्छु भनिरहेको थि...

Last updated 3 months ago

More Read