गजल

...
खान मन छैन

खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन थाहा छ कसौडीमा आमालाई पुग्ने खाना छैन । जसलाई बाटो छाडदा म लडे, उही हासेर गयो महोदय ! अरूको भलो चिताउने त जमाना छैन । फुटपाथमा लुगा बेच्नेहरूलाई जरिवाना छ यहाँ कलिला नानीको लुगा च्यात्नेलाई जरिवाना छैन । बगर हुँ, उसको पैतालाको डोब अझै छ छातीमा ऊ पानी रहेछ, जहाँ म बसेको कुनै निसाना छैन । भितो लड़ने डर पनि सकिन्छ एक बर्खापछि अब हुरीक...

Last updated 7 months ago

More Read
...
वेश्या

वेश्या भन्छन् सहरमा नाम चलेकै छ जसरी नि बाँच्नु न हो काम चलेकै छ राजादेखि रैतीसम्म सेवक बनेर दिन्छु भन्छन् मागेजति दाम चलेकै छ नजरले झट्का दिँदा मदहोसी बन्दै भरिदिन्छन् रे यो रित्तो खाम चलेकै छ म मातकी रानीमा बिछ्‌याउँछन् जवानी पूजा हुन्छ मेरै नाममा धाम चलेकै छ साधु, सन्त, कर्मचारी मेरै भिख माग्छन् शरण पर्ने हुँदासम्म तमाम चलेकै छ |

Last updated 7 months ago

More Read