

वेश्या
खेम रिजाल
7 months ago
वेश्या भन्छन् सहरमा नाम चलेकै छ जसरी नि बाँच्नु न हो काम चलेकै छ राजादेखि रैतीसम्म सेवक बनेर दिन्छु भन्छन् मागेजति दाम चलेकै छ नजरले झट्का दिँदा मदहोसी बन्दै भरिदिन्छन् रे यो रित्तो खाम चलेकै छ म मातकी रानीमा बिछ्याउँछन् जवानी पूजा हुन्छ मेरै नाममा धाम चलेकै छ साधु, सन्त, कर...

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ
कवि मौन आवाज
7 months ago
म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ । हरेक दिन हरेक रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँ हरेक पल हरेक क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ । तिमी रातहरुमा नआएपछि मैले रातहरुलाई प्रेम गर्न थालेँ तिमी दिनहरुमा नआएपछि मैले दिनहरुलाई प्रेम गर्न थालें । तिमी कुनैपनि पल / कुनैपनि क...

दस अक्षरका टुक्काहरु
ताराप्रसाद चापागाईँ
7 months ago
१. मायालु हेराइ मन्द हाँसो, कोमल मनको भयो पासो। २. राम्रो लाग्यो मायालु हाँसेको, माया गर्दै खुसी भै नाचेको। ३.भोक, प्यास, नीद सबै भाग्ने मायाको मिठास प्यारो लाग्ने। ४.प्यारो नाता आज खै के भयो, आँसु नदी भेल बन्दै गयो। ५. भोग्दै छू अनेकौं व्यथाहरु लेख्दै छु पीडाका कथाहरू।

विषको घडा
शिवलाल दाहाल
7 months ago
भोग्नेहरूले त भन्दै थिए ऊ आउँदै छ ऊ आउँदा सहज रूपमा आउँदैन उथलपुथल आउँदै आउँछ पृथ्वी हल्लाएर आउँछ सहरहरू ढालेर आउँछ अस्पतालहरू भरिभराऊ पारेर आउँछ घरहरू रित्तो पारेर आउँछ हामीले त्यसलाई पत्याउनै सकेनौँ दिन, हप्ता, महिना गन्दागन्दै ऊ आउँदै रह्यो हामीले बेवास्ता गरिनै र...

खान मन छैन
प्रदीप रोदन
7 months ago
खान मन छैन भन्नुभन्दा उपयुक्त बहाना छैन थाहा छ कसौडीमा आमालाई पुग्ने खाना छैन । जसलाई बाटो छाडदा म लडे, उही हासेर गयो महोदय ! अरूको भलो चिताउने त जमाना छैन । फुटपाथमा लुगा बेच्नेहरूलाई जरिवाना छ यहाँ कलिला नानीको लुगा च्यात्नेलाई जरिवाना छैन । बगर हुँ, उसको पैतालाको डोब अझै छ छातीम...